Gokarna Aunsi

From Wikipedia, the free encyclopedia
Gokarna Aunsi
Pinda.jpg
A son preparing pinda
Official nameKushe Aunsi
Also calledपितृ औंसी, गोकर्ण औंसी
Observed byHindu
ObservancesShraddha

Gokarna Aunsi (Sanskrit: गोकर्ण औंसी), literally translated as cow-eared (Gokarna) and no moon night (Aunsi), is a late August or early September celebration in Nepal where the Hindu population worships the cow-eared incarnation of lord Shiva and their fathers.[1]

Many people go to the Shiva temple of Gokarneswor Mahadev, in Gokarna, a suburb of Kathmandu,[1] and they bathe and make offerings in the new moon day (Amavasya).[2] People whose father has died also perform Shraddha (yearly death rituals).[3]

सनातन पात्रोमा एउटा मासमा ३० दिन हुन्छ र सामान्यतया औंशी चाँही महिनाको बिचमा पर्दछ । यस दिन महिनाकै सर्वाधिक अँध्यारो रात पर्दछ, चन्द्रमा पूर्णतया आकाश भित्र बिलाएको र नदेखिने भएको हुन्छ ।

औंशीलाई सामान्तया काला जादु र नकारात्मक उर्जाहरुको उजागर गरिने भयंकर रातहरुका रुपमा प्रस्तुत गरिने चलन छ । तर अरु दिनह���ु झैं औंशी पनि सामान्य एउटा दिन हो जुन महिनाको एक दिन पर्दछ । पौष महिनाको औंशीको महत्व चाँही पितृकर्म, श्राद्ध अनि तर्पणका लागि विशेष रहन्छ । पौष महिनालाई सौधाग्य लक्ष्मीको मास पनि भनिन्छ । पौष औंशीलाई धनलक्ष्मी र धान्य लक्ष्मीको अर्चनाका लागि समेत महत्वपूर्ण दिन मानिन्छ । यस औंशीका दिन लताकपडा दान गरेमा केतु, राहु, शनी र बृहस्पति जस्ता ग्रहहरुको नकारात्मक प्रभाव छ भनें त्यस्लाई क मगर्ने खगोलशास्त्रीहरुको मान्यता रहेको पाइन्छ ।

यस औंशीका दिन तिल, बस्त्र, अन्न, पीण्ड लगायतका दानहरु गर्नाले राम्रो फल प्राप्त हुन्छ । मन्दिर, नदिकिनार र अन्य तिर्थस्थलहरुमा आज श्रद्धालुहरुको घुँईचो हुन्छ । मुख्यतया आजका दिन पितृ उद्धारका लागि काठमाण्डौको गोकर्ण, सुनसरीको बराहक्षेत्र, मुस्तागंको कागबेनी लगायतका ठाँउहरुमा भिँडभाड रहन्छ । पितृ उद्धारका लागि विश्वभरिका सनातन संस्कारका अनुयायीहरुले पौष औंशीलाई विशेष रुपमा लिनेगर्दछन् । आजको दिनको सबैलाई शुभकामना ।

References[]

  1. ^ a b Padmakshi Rana, Gokarna Aunsi (Father Day), NepalHomePage Travel Guide
  2. ^ David Reed, James McConnachie (2002), The rough guide to Nepal, Rough Guide Travel Guides (5, illustrated ed.), Rough Guides, pp. 188, 204, ISBN 9781858288994
  3. ^ Gokarna Aunsi, the day for honouring fathers, nepalnews.com, September 8, 2002, archived from the original on 2012-09-19

[1]

External links[]

Retrieved from ""